स्वास्थ्य
उज्वल थापाको पीसीआर रिपोर्ट नेगेटिभ, स्वास्थ्य स्थिर
०

काठमाडौं,जेठ १७-
विवेकशी साझा पार्टीका नेता उज्वल थापाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको हो ।
ग्राण्डीमा उहाँ सिकिस्त हुँदा पनि रिपोर्ट नेगेटिभ नै थियो । त्यसपछि मेडिसिटीमा पीसीआर परीक्षण गर्दा पोजिटिभ आयो,उनले भने, पछिल्लो रिपोर्ट नेगेटिभ आउनु सुखद् छ । तर, स्वास्थ्य जटिलता अझै छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























