अर्थ
कृषि बजेट : प्राविधिक कृषिका लागि ७ अर्ब, रासायनिक मलको अनुदानमा १२ अर्ब
०

कामठाडौँ, जेठ १५
सरकारले प्राविधिक कृषिका लागि ७ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्रमा १ वर्षको करारमा प्राविधिक नियुक्त गर्ने बताए ।
तीन वर्षभित्र नेपालमा रासायनिक मल उत्पादन गरिने छ । यस्तै किसानले समयमा नै रासायनिक मल पाउने सुनिश्चितता गर्ने र रासायनिक मलका लागि मलमा अनुदानका लागि १२ अर्ब बजेट विनियोजन गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























