समाज
बजेट भाषणः रसायिनक मलनमा दिइने अनुदानमा वृद्धि, १२ अर्ब पुर्याइयो
०
चितवन,जेठ १५-
सरकारले रसायिनक मलमा दिइने अनुदानमा वृद्धि गरेको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्याइएको बताएका हुन् ।
यस्तै, सरकारले उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा चिनी मिलमा उखु बिक्री गरेको १५ दिनभित्र अनुदान दिन ८४ करोड विनियोजन गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























