चितवन विशेष
भोलि भरतपुर अस्पतालको सबै ओपीडी सेवा बन्द हुने
०

चितवन, जेठ ११-
भोलि वैशाख १२ गते बुद्धजयन्ती परेकोले भरतपुर अस्पतालको सबै ओपीडी सेवा बन्द हुने भएको छ ।
भरतपुर अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले आज एक सूचना प्रकाशित गरी सो जनाएका हुन् । सूचनामा ओपीडी बाहेकका अन्य सेवाहरु भने २४ सै घण्टा सूचारु रहने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























