अर्थ

सुनको मूल्य बढ्यो , के कतिमा भइरहेको छ कारोबार ?

Banner

काठमाडौँ,जेठ १०-

नेपाली बजारमा आज सोमबार  सुनको मूल्य बढेको छ ।

आइबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रूपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>