Breaking News

नेपालमा थप ८६०७ जनामा कोरोना संक्रमण, ७८९० निको, १७७ जनाको मृत्यु

Banner

काठमाडौं, जेठ ७

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>