Breaking News

मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँः प्रधानमन्त्री ओली

Banner

काठमाडौँ, जेठ ७–

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमितको सरका बनाउन आह्वान गरेका छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले समयमै बजेट ल्याउनु पर्ने र कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला भएको भन्दै राष्ट्रिय सहमितको सरका बनाउन आह्वान गरेका हुन् । अहिले पत्रकार सम्मेलन जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>