Breaking News
बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक सकियो, तीन बजे फेरि बस्ने
०
काठमाडौँ, जेठ ७–
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धनको दौडधुप बढेको छ ।
सोही अनुरुप कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठक सकिए पनि निश्कर्ष निस्किएको छैन । अपराह्न तीन बजे फेरि बैठक बस्ने भएको छ ।
देउवा निवासमा बसेको बैठकमा सरकारको विकल्पबारे छलफल भएको एक नेताले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























