Breaking News
नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो
०
काठमाडौं, २ जेठ
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा मृतक संख्या पाँच हजार एक पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि संख्या पाँच हजार नाघेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























