Breaking News

नयाँ प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा पूरानै मन्त्रीहरु

Banner

काठमाडौं, बैशाख, ३१

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मन्त्रीहरूमा पूरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>