Breaking News
रामेश्वर थापाको निवासमा केपी ओली र माधव नेपालको भेटवार्ता
०

काठमाडौँ, वैशाख ३०–
पार्टीभित्रको चरमउत्कर्षमा पुगेको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
क्याप्टेन रामेश्वर थापाको काठमाडौंको चपली हाइटस्थित घरमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरू भएको हो। नेता नेपालले २०७५ जेठ २ गतेकै संरचनाअनुसार पार्टी चल्नुपर्ने माग गर्दै आज दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएका छन् ।
सोही अनुरुप अहिले दुई नेताबीच बैठक बसेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























