राजनीति

मन्त्रिपरिषद् बैठकपछि प्रम ओली शितल निवासमा

Banner

काठमाडौं, बैशाख २७-

प्रधानमन्त्री के पी शर्मा ओली नियमित भेटघाटका लागि राष्ट्रपति भवन शितल निवास पुग्नु भएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसके पछि लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सम्पन्न गरी प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुग्नु भएको छ । प्रधानमन्त्री बैठकपछि शितल निवास पुग्नु भएको र यो नियमित भेटघाट भएको एक मन्त्रीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>