Breaking News

चितवनमा एकैदिन आज २७९ जनालाई कोरोना संक्रमण, भरतपुरमा मात्र २१८ संक्रमित भेटिए

Banner

चितवन, वैशाख २७-

चितवनमा विगत २४ घण्टामा थप २७९ जनालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा २१८, रत्ननगर नगरपालिकामा १९, कालिका नगरपालिकामा १७, खैरहनी नगरपालिकामा ६, माडीमा ३, इच्छाकामना गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । आजसम्म चितवनमा १४१ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको छ । त्यसैगरी चितवनका आइसोलेसनमा १८१ जना, घरमा आइसोलेसनमा दुई हजार ५०३ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमित नौं हजार ९२५ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>