Breaking News

ओलीलाई विश्वासको मत दिदैनौं, नयाँ सरकार गठनमा लाग्छौंः सभापति देउवा

०
Banner

काठमाडौँ, वैशाख २७–

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने संसदलाई जानकारी गराएका छन् ।

प्रमुख प्रतिपक्षी दलको तर्फबाट सम्बोधन गर्दै सभापति देउवाले काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने र अन्य विपक्षाी दलहरुलाई पनि विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । उनले नयाँ सरकार गठनको बाटो खोल्न माग समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>