Breaking News

प्रधानमन्त्री ओलीलाई ठाकुर र महतोले भनेः ‘विश्वासको मत दिन सक्दैनौं’

Banner

काठमाडौँ, वैशाख २६–

अन्ततः जनता समाजवादी पार्टी (महन्थ ठाकुर र राजेन्द्र महतो) पक्षले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत नदिने भएको छ । ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भेटेरै विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् ।

आज विहान कांग्रेस सभापति शेरबहादुर देउवासंग भेट गरेलगत्तै उनीहरु बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीसंग भेट बारे जानकारी दिँदै नेता महतोले भने–‘हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं। हाम्रा माग सम्बोधन भएका छैनन्, विपक्षमा पनि मत दिनौं, हामी तटस्थ बस्छौं भनेका छौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>