Breaking News

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने कांग्रेस संसदीय दलको निर्णय

०
Banner

काठमाडौँ, वैशाख २५–

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । साथै बैठकले

प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिदै छन् । उनको विपक्षमा काँग्रेससंगै माओवादी केन्द्र र जसपा उभिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>