Breaking News

चितवनका थप ८४ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, वैशाख २५–

चितवनमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप ८४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराम महतोले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ७३ जना, रत्ननगरका ४ जना, खैरहनीका ४ जना, माडीका २ जना र कालिकाका १ जना रहेका छन् । शुक्रबार गरिएको कुल १८८ नमुना परीक्षणमा १०८ नमुनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>