Breaking News
नेपालमा थपिए ९१९६ कोरोना संक्रमित, ५० जनाको मृत्यु
०

काठमाडौं, वैशाख २४
पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै नेपालमा ९ हजार १९६ जनालाई कोरोना देखिएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २० हजार ४८२ जनामा गरिएको परिक्षणमा ९१९६ जनामा कोरोना देखिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























