Breaking News
चितवन मेडिकल कलेजमा आज बिहान दुई कोरोना संक्रमितको मृत्यु
०

चितवन, वैशाख २३-
चितवन मेडिकल कलेजमा आज बिहान दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
मेडिकल कलेजले आज जनाएअनुसार आज बिहान कपिलवस्तुकी एक महिला र गैँडाकोटका एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा गैँडाकोटका ७३ वर्षीय पुरुष छन् भने कपिलवस्तुकी ६७ वर्षीय महिला रहेका छन् । अस्पतालले जनाएअनुसार दुवै मृतकमा कोरोना संक्रमणले निमोनिया देखिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























