स्वास्थ्य

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं,बैशाख २०-

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ज्वरो आएपछि उनले स्टार हस्पिटलमा स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको शर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>