स्वास्थ्य
पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण
०

काठमाडौं,बैशाख १९-
पर्यटनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फुयाँललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक संजालबाट दम्पतीलाई नै भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । आइतबार गरिएको परीक्षणमा नतिजा पजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन् । अहिले निवासमै आराम गरिरहेको समेत उनले उल्लेख गरेका छन् ।
।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























