Breaking News
शंकर पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त
०

लुम्बिनी, वैशाख १९–
आज विहानै मात्र राजीनामा दिएका नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि मुख्यमन्त्री पोखरेलले आज प्रदेशसभा बैठक सुरु हुनु अगावै राजीनामा दिएका थिए । जसका कारण प्रदेश प्रमुखले अधिवेशन नै अन्त्य गरिदिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























