Breaking News

चितवनको निषेधाज्ञामा सुनसान बनेको सौराहा (फोटो फिचर)

Banner

चितवन, वैशाख १८

चितवनमा शुक्रबारबाट वैशाख महिनाभर घोषणा भएको निषेधाज्ञाले सधै पर्यटकको चहलपहल हुने सौराहा सुनसान बनेको छ । कोरोनाको पहिलो लहरले थलिएको सौराहाको पर्यटन र होटल व्यवसाय कोरोनाको दोस्रो लहरसँगै झनै अस्तव्यस्त बन्न पुगेको छ ।

फोटो : सुमन घिमिरे

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>