चितवन विशेष

कोरोना महामारीसँग जुध्न पत्रकार महासंघ चितवनको हेल्प डेस्क

Banner

चितवन, वैशाख १८-

चितवनमा बढ्दो कोरोना संक्रमण र निषेधाज्ञाको घोषणासँगै पत्रकार महासंघ चितवनले हेल्प डेस्क स्थापना गरेको छ ।

पत्रकार महासंघ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारहरुले केही समस्या परेमा तत्काल समाधानको लागि सो डेस्क स्थापना गरेको जनाएको छ । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीका अनुसार महासंघ सचिव दिपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>