समाचार

खानेपानी मन्त्री थापालाई भयो कोरोना संक्रमण

Banner

काठमाडौं, वैशाख १७ –

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना देखिएको छ । कोरोना संक्रमण भएपछि थापा घरमै आइसोलेसनमा बसेका हुन् । शुक्रबार आएको पिसिआर रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री थापाले जानकारी दिए ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । उनको सचिवालयका सबैको रिपोर्ट नेगेटिभ आएको छ । मन्त्री क्वार्टरको बगैंचामा काम गर्ने एक जनालाई कोरोना संक्रमण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>