चितवन विशेष

चितवनमा दिउँसो १२ बजेपछि मात्रै विद्युत् आउने

Banner

चितवन, वैशाख १६–

चितवनमा आज (विहीबार) दिउँसो मात्रै विद्युत् आपूर्ति हुने भएको छ ।

मर्मत संभारका लागि आज विहानैदेखि भरतपुर १३२/३३/११ केभि फिडर अन्तरगको विद्युत कटौती गरिएको छ ।

मर्मत संभार पश्चात विद्युत् आपूर्ति गरिने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>