Breaking News

एकैदिन कोरोनाबाट १८ जनाको मृत्यु, ४५२४ जनामा संक्रमण पुष्टि

Banner

काठमाडौं, वैशाख १४–

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा कोभिडबाट १८ जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>