क्रिकेट
त्रिकोणात्मक सिरिजः मलेसियाविरुद्ध नेपाल व्याटिङ गर्दै
०

काठमाडौं, वैशाख ९–
त्रिकोणात्मक सिरिज अन्तरगत लिग चरणको अन्तिम खेलमा अहिले नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ ।
आजको खेलमा नेपाल विजयी भए शीर्ष स्थानमा उक्लिने छ । नेपाल ४ अंकका साथ दोस्रो स्थानमा छ भने मेलेसिया १ अंकका साथ अन्तिममा छ । नेपाल एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ भने नेदरल्याण्ड पनि फाइनल प्रवेश गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























