इच्छकामना

मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

Banner

चितवन,बैशाख ८-

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द भएको छ । कोभिड-१९ संक्रमण फैलिएसँगै गोरखा जिल्ला प्रशासनले आज (बुधबार)बाट लागू हुने गरी बन्द गरिएको गोरखा जिल्ला साहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस बढेकाले मनकामना मन्दिरमा पूजा तथा दर्शन गर्नका लागि रोक लगाइएको हो । यसका साथै गोरखा जिल्ला प्रशासनले अन्य मठ मन्दिर, तथा सार्वजानिक ठाउँहरुलाई बन्द गर्ने निर्णय गरेको भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>