Breaking News

नयाँ सरकार निर्माणका लागि आज महत्वपूर्ण निर्णय गर्दैर्छौं, छिट्टै सुखद समाचार आउँछः अध्यक्ष प्रचण्ड

०
Banner

चितवन, वैशाख ५–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन बारे आज महत्वपूर्ण निर्णय हुन लागेको बताएका छन् ।

चितवनको माडीमा आयोजित योङग कम्युनिष्ट लिग (वाइसिएल)को भेलालाई सम्बोधन अध्यक्ष प्रचण्डले आजै काठमाडौं फर्किने वित्तिकै राजनीतिक दलहरुसंग महत्वपूर्ण भेटघाट हुने र निर्णय हुने बताए ।

चितवनबाट हौसलासहित काठमाडौं फर्किन लागेको भन्दै नयाँ गठन बारे सुखद खबर सुन्न पाउने कार्यकर्ताहरुलाई आश्वासन दिए । ‘तपाईहरुले दिएको उर्जासहित काठमाडौंमा भेटघाट गर्छु, छिट्टै सुखद समाचार सुन्न पाउनु हुनेछ’–अध्यक्ष प्रचण्डले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>