राजनीति
यी हुन् कर्णालीमा माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद
०

सुर्खेत,बैशाख ३-
नेकपा एमालेका चार प्रदेश सभा सदस्यले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।
प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका ९ मध्ये चार सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गरेका हुन्। फ्लोर क्रस गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा छन्। यी मध्ये ज्वाला र नन्दसिंह बुढा मन्त्री छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























