Breaking News

नेपालमा आज पनि ५०० बढी कोरोना संक्रमित थपिए, ५ को मृत्यु

Banner

चितवन,चैत ३१-

पछिल्लो २४ घण्टामा देशभर ५०० बढी कोaरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>