Breaking News

चितवनको राप्तीमा ट्याक्टर दुर्घटना, दुई दर्जन बढी घाइते, केहीको अवस्था गम्भिर

Banner

चितवन, चैत २९–

चितवनको राप्ती नगरपालिका–११ चिउरीटार खोलामा ट्याक्टर दुर्घटना भएको छ ।

ना १ च ६२८२ नम्बर ट्याक्टर दुर्घटना हुँदा २२ जना भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर ल्याईएको छ । घाइते मध्ये १० जनालाई पुरानो मेडिक कलेज र ६ जनाको भरतपुर अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

अन्य घाइतेलाई ल्याउने क्रममा रहेको उनले बताए । घाइते मध्ये केहीको अवस्था गम्भिर छ । राप्ती नगरपालिका–११ मा घर ढलान गरेर फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>