अन्तर्राष्ट्रिय

अमेरिकामा २ करोड ३८ लाखभन्दा धेरैले जिते कोरोना

Banner

एजेन्सी,चैत २१-

अमेरिकामा २ करोड ३८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ७१ हजार २४४ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ३८ लाख २५ हजार ६३५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ६७ हजार ६१० पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६९ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड १३ लाख १४ हजार ६२५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>