स्वास्थ्य

विशेषज्ञ बोलाउँदै एनआरएल चितवन

Banner

चितवन, चैत १९–

मेडिकल हबको रुपमा परिचिति चितवनमा देशका विभिन्न भागबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै नेपालकै पहिलो विश्वस्तरीय परीक्षण प्रयोगशाला एन.आर.एल.चितवनले विशेषज्ञ चिकित्सकलाई चितवनमा ल्याउँदै छ ।

काठमाडौं डाइबिटीज एण्ड थाइराइड सेन्टरबाट मधुमेह, थाइराइड, हर्मोन तथा निसन्तान सम्बन्धि विशेषज्ञ डा.अंशुमाली जोशीलाई एन.आर.एल.चितवनले ल्याउन लागेको हो । डा.जोशीले चैत २७ र २८ गते दुई दिन बिरामीको उपचार गर्ने एन.आर.एल.चितवनकी व्यवस्थापक शान्ति मल्लले जानकारी दिइन् ।

उनले काठमाडौंको विशेषज्ञ चिकित्सक चितवनमै आउने भएकाले समयमै नाम दर्ता गराउन आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>