देश/प्रदेश

देशका ११ जिल्लाहरुमा  सरकारले  हात्तीपाइले रोगविरूद्ध औषधि खुवाइँदै

Banner

चितवन,चैत १८-

आज देशका विभिन्न जिल्लाहरुमा  सरकारले  हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउने भएको छ ।

यो वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली लगाएत  ११ जिल्लाहरुमा  हात्तीपाइलेविरूद्ध औषधि खुवाउन लागिएको हो ।

मानिसलाई अशक्त र अपांग बनाउने हात्तीपाइले एक सरूवा रोग हो । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले हात्तीपाइलेविरूद्ध औषधि खान नहुने स्वास्थ्य सेवा विभागको भनाइ छ ।v सम्बन्धित जिल्लाका बिभिन्न स्वास्थ्य केन्द्रहरुबाट औषधी बितरण हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>