अन्तर्राष्ट्रिय
अमेरिकाका युवामा तिव्र रुपमा फैलन थाल्यो भाइरस
०
एजेन्सी,चैत १६-
अमेरिकाबाट आश्चर्य लाग्ने रिपोर्ट सार्वजनिक भएको छ ।
उक्त रिर्पोटमा जनाइए अनुसार अमेरिकाको फ्लोरिडा राज्यमा कोरोना भाइरस पुनस् एकपटक तिव्र रुपमा फैलिन थालेको छ । सबैभन्दा आश्चर्य लाग्ने कुरा के छ भने यसपटक यो भाइरसको प्रभाव युवाहरुमा बढी देखिएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार त्यहाँ अहिले हरेक दिन ५ हजारभन्दा धेरै संक्रमित थपिन थालेका छन् । ती संक्रमितहरुमा ८० देखि ९० प्रतिशत मानिसको उमेर ४० वर्ष भन्दा कम रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























