अन्तर्राष्ट्रिय
फिफा विश्वकप छनौटमा टर्कीको लगातार दोस्रो जित
०
फिफा विश्वकप छनौटमा टर्कीले लगातार दोस्रो जित निकालेको छ ।
छनौट अन्तर्गत शनिबार राति १० खेलाडीमा सीमित नर्वेलाई ३-० ले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।
टर्कीलाई जित दिलाउन ओजन तुफानले दुई तथा काग्लर सोयुन्चुको एक गोल गरे ।
जितसँगै समूह जीमा टर्की २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । नर्वे २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























