राजनीति
कांग्रेसको क्रियाशील सदस्यता वितरण गर्ने आज अन्तिम दिन
०
काठमाडौं,चैत १०-
कांग्रेसले निर्धारण गरेको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार आज क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने अन्तिम दिन हो।
करिब पाँच लाख क्रियाशील सदस्यता नवीकरण गर्ने र त्यति नै संख्यामा नयाँ सदस्यता वितरण गरी यसपटक १० लाख सदस्यता पुर्याउने भनिएकोमा दुई लाख १२ हजार पाँच सय १९ सदस्यता नवीकरण र एक लाख ८० हजार दुई सय ७५ वटा नयाँ सदस्यता वितरण भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























