देश/प्रदेश

एमाले संसदीय दलको बैठकमा गृहमन्त्री थापा ‘बादल’ पनि उपस्थित

Banner

काठमाडौं,७ चैत-

प्रधामनन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठकमा बादल सहभागी भएका हुन् ।

औपचारिक रूपमा उनी माओवादी केन्द्रका सांसद हुन् । माओवादी परित्याग गरेका थापा एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् । एमाले प्रवेश गरेका थापाले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । शनिवारको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । उनी यसअघिको बैठकका उपस्थित थिएनन् । माधव नेपाल र झलनाथ खनाल पक्ष भने शनिवार पनि संसदीय दलको बैठकमा उपस्थित छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>