Breaking News
माओवादी केन्द्रको बैठक सकियो, काँग्रेस र जसपासंग वार्ता गर्ने निर्णय
०
काठमाडौं, चैत २–
आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को बैठक सकिएको छ । बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय समेत गरेको छ।
पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको उनले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























