Breaking News

धुम्बाराहीमा केपी ओली र माधव नेपाल पक्षबीच वार्ता सुरु

Banner

काठमाडौं, चैत २–

नेकपा (एमाले) पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच भेटवार्ता सुरु भएको छ ।

एमाले पनि विभाजनको संघारमा पुगेपछि अहिले दुई पक्षबीच वार्ता सुरु भएको हो ।

वार्तामा ओली पक्षतर्फ ओलीसहित इश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप कुमार ज्ञवाली र सुवास नेम्वाङ छन् भने नेपाल पक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र रघुजी पन्त छन् ।

यस भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

फोटोः सूर्य थापा/प्रधानमन्त्रीका प्रेस सल्लाहकार

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>