राजनीति
एमाले ब्युँतिएको खुसियालीमा अनेरास्ववियूद्वारा माइतीघरमा दिपावली
०

काठमाडौं,फागुन २३-
एमाले ब्यूँतिएको भन्दै काठमाडौंको माइतीघरमा ओलीनिकट अनेरास्ववियूले दीप प्रज्वलन गरेको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएसँगै एमाले ब्यूँतिएको भन्दै साबिक एमालेको विद्यार्थी संगठनले माइतीघरमा दीप प्रज्वलनसहित खुसी मनाएको हो ।
अनेरास्ववियूका नेताहरूले सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताए । उनीहरूले चुनावमा जस्तै एमालेको पक्षमा नारा लगाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























