Breaking News
महासचिव विप्लव चितवनमा, भरतपुर कारागार पुगेर दाईलाई भेटे
०

चितवन, फागुन २३–
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चितवन आइपुगेका छन् ।
आज (आइतबार) अपरान्ह चितवन आइपुगेका विप्लव भरतपुरस्थित जिल्ला कारागार पुगेका थिए । उनले कारागार पुगेर आफ्ना दाजु चन्द्र बहादुर चन्द ‘वीरजंग’संग भेट गरेका छन् ।
साथै कारागारबाट बाहिरिने क्रममा उपस्थिति कार्यकर्ताहरुसंग खुशी साटासाट गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























