क्रिकेट
भारतीय क्रिकेटर युसुफ पठानले लिए सन्यास
०

काठमाडौं, फागुन १४–
भारतीय क्रिकेटर युसुफ पठानले सन्यास लिएका छन् ।
पठानले क्रिकेटको सबै विधाबाट सन्यासको घोषणा गरेका हुन् । उनी भारतले सन् २००७ मा भएको टि–२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जित्दा महत्वपूर्ण सदस्यको रुपमा टोलीमा थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























