राजनीति
घरज्वाईंलाई खानकै धन्दा भनेझैं पुरानै कुर्सीको खेल शुरू भोः बाबुराम
०

काठमाडौं,फागुन १३-
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतपछि राजनीति पुनः राजनैतिक दल तथा नेताको कोर्टमा पुगेको बताएका छन् । बिहीवार ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो अवस्थामा घर ज्वाईंलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल शुरू भएको टिप्पणी गरेका छन् ।
भट्टराईले देशको आवश्यकता र जनताको चाहनाबाट दल तथा नेताले पाठ सिक्दै नयाँ राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























