चितवन विशेष

चितवनमा एक पुरुषको शव फेला

Banner

चितवन,फागुन १०-

चितवनमा एकजना पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ३ नगरवन नजिकै एक पुरुषको शव फेला परेको हो । स्थानियले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी करिब ४०-४२ बर्ष उमेरको पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक रघुसिहं बिष्टले जानकारी दिए । मृतकको सनाखत तथा मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम रिपोर्ट आएपछी मात्र केहि खुल्ने प्रहरी निरिक्षक बिष्टले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>