Breaking News
भारतबाट किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो
०

काठमाडौँ फागुन ९-
नेपालले भारतबाट किनेको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ ।
सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज खोप आइतबार एयर इन्डिया दिल्लीको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
नेपालले यसअघि भारतीय कम्प्नी सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै नेपालले खोपका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।
यसअघि भारतले नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाललाई सहयोग गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























