देश/प्रदेश

विवाह गर्छु भनी फकाई जबरजस्तीकरणी गर्ने एक पुरुष पक्राउ

Banner

सुनसरी, माघ २५ –

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका(५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदा रहेका छन् । सदालाई प्रहरीले शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते करणी गरेको प्रहरी कार्यालय धरानले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>