चितवन विशेष
चितवनमा काँग्रेस निकट शुभेच्छुक संस्थाहरुको सरकारविरुद्ध प्रदर्शन
०

चितवन, माघ २४–
नेपाली काँग्रेस निकट शुभेच्छुक संघ संस्थाहरुले शनिबार चितवनमा बिरोध प्रदर्शन गरेका छन् ।
शनिबार दिउँसो भरतपुरको चौबिसकोठीमा सरकारको असंवैधानिक कदमको विरुद्धमा बिरोध प्रदर्शन गरिएको हो । कार्यक्रममा बोल्दै वक्ताहरुले कम्युनिष्ट सरकारको चर्को आलोचना गरेका थिए ।
नेपाली काँग्रेसका सभापति जितनारायण श्रेष्ठ, पूर्व सभापतिहरु रामकृष्ण घिमिरे, पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, पेशागत संगठनका अध्यक्षहरु अनिल ढकाल, विनिता चापागाई, सुरेन्द्र अस्तफललगायतले सम्बोधन गर्दै सरकारको असंवैधानिक कदम तत्काल सच्याउनुपर्ने भन्दै सरकारको कडा विरोध गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























